Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


बोत्सवानामा दुई महिनामै मरे ३ सय ५० बढी हात्ती

काठमाडौं । अफ्रिकी मुलुक बोत्सवानामा पछिल्लो दुई महिनामा ३ सय ५० भन्दा बढी हात्तीको मृत्यु भएपछी त्यहाँ खैलाबैला मच्चिएको छ । बेलायतको नेशनल पार्क रेस्कयुका डा.नियाल मैकेनका अनुसार गत मे महिनादेखि मर्न थालेको हात्तीकोे संख्या हालसम्म ३ सय ५० पुगेको छ । हात्तीको मृत्युको कारणबारे ल्याव टेष्ट गरिएतापनि मृत्युको कारणबारे पत्ता लागेको छैन । अफ्रिकी…