Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने योजनाबाट पछि हट्यो अमेरिका, विद्यार्थीलाई राहत

एजेन्सी, असार ३१ । अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई डिपोर्ट (सम्बन्धित देश फिर्ता पठाउने) गर्ने योजनाबाट अमेरिका पछि हटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम ल्याएकोमा चौतर्फी आलोचना भएपछि ट्रम्प प्रशासन पछि हटेको दि न्यूयोर्क टाइम्सले जनाएको छ । सरकारको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालय र…