Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


वाइडेन विजयी हुँदा विद्युतीय कार निर्माताहरुमा खुशीयाली !

काठमाडौं । अमेरिकी निर्वाचनको अन्तिम मतपरिणाम अझै सार्वजनिक भएको छैन । यद्यपी राष्ट्रपति पदमा जो वाइडेन निर्वाचित भइसकेका छन् । उनले आगामी जनवरीबाट राष्ट्रपतिको पदभार ग्रहण गर्ने छन् । उनको विजयले विश्वभरका विद्युतीय कार निर्माताहरु खुसी भएका छन् । वाइडेनले निर्वाचनको समयमा भएका सभाहरु र प्रेसिडेन्टल डिवेटमा पनि अमेरिकाले जलवायू परिवर्तनको कारण आइरहेको समस्यासँग जुध्न…