Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


ट्रम्पमाथि लागेको यौन दुर्व्यवहारको मुद्दा खारेज

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन् । कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको अभियोग लगाएकी थिइन् । उनको सो आरोपले ट्रम्पको मानहानी भएको भन्दै न्याय विभागले बचाउको प्रयास गरेको थियोे तर अदालतले मानहानीको मुद्दा खारेज…