काठमाडौं, कात्तिक १७ । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा कब्जा जमाउन संघर्षरत अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्प र जो बाइडेनको भाग्य परीक्षा अबको २४ घण्टामा हुनेछ । नोभेम्बर ३ को उज्यालो घामसँगै अमेरिकामा हुने मतदानले रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्प र डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति बाइडेन कसलाई फेरि ह्वाइट हाउसको कार्यालयमा पुर्याउने छ भन्ने…