काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निार्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनको अग्रता बढेको छ । यो समाचार तयार पार्दासम्म वाइडेनले ५३८ इलेक्टोरल कलेज मध्ये २०९ वटा जित्नुभएको छ भने रिपब्लिक पार्टीका डोनल्ड ट्रम्पले ११८ इलेक्टोरल कलेज जित्नुभएको छ । अब २७० इलेक्टोरल कलेजको परिणाम आउन बाँकी छ । अमेरिकामा ५३८ इलेक्टोरल कलेज छ…