Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रचार अन्तिम चरणमा

काठमाडौं । अमेरिकामा यही मंगलबार हुने राष्ट्रपति निर्वाचनको तयारी र प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ । प्रचार प्रसारको समय ढल्किंदै जाँदा दुवै उम्मेदवारहरु रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका मध्य पश्चिमी राज्यहरुमा केन्द्रित भएका छन् । वर्तमान राष्ट्रपति एवं रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पले गएराति मिनिसोटा राज्यमा चुनावी कार्यक्रम गर्नुभएको हो । चार वर्षअघि भएको निर्वाचनमा यो…