Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


अफगानिस्तानमा गोली हानेर एक पत्रकार महिलाको गरियो हत्या

एजेन्सी, मंसिर २६ । अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ । पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो । जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आततायी हत्याराको आक्रमणमा माइवन्दसहित उनका सवारी…