Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि अन्तिम बहस हुँदै

काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन अघि आज(शुक्रबार) दुई उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्प र जो वाइडेनबीच अन्तिम बहस हुंदैछ । उहांहरुबीचको पहिलो बहसमा भने निकै चर्काचर्की भएकाले आजको बहसमा केही नयाँ नियम लागु गरिएको छ । बहसमा कोरोनाविरुद्धको लडाईं,अमेरिकी परिवार, वातावरण परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वको विषयले प्राथमिकता पाउने बताइएको छ ।…