अमेरिका अब नयाँ दिशामा अघि बढने र विश्वको नेतृत्व गर्न सक्षम हुने बाइडेन दावी « Image Khabar


अमेरिका अब नयाँ दिशामा अघि बढने र विश्वको नेतृत्व गर्न सक्षम हुने बाइडेन दावी


Imagekhabar
१० मंसिर २०७७, बुधबार ०६:४२

Jo

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका अब नयाँ दिशामा अघि बढने र विश्वको नेतृत्व गर्न सक्षम हुने दावी गर्नुभएको छ ।

यसको पुष्टि अब हालै नियुक्त नेशनल इन्टिलिजेन्सका निर्देशक एलेक्जेन्ड्रो मयोरकाले गर्ने उहाँको भनाइ छ ।

आफनो टीम घोषणका क्रममा बाइडेनले ह्वाइट हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो दाबी गर्नुभएको हो ।

सामान्य प्रशासन संचालनको अनुमतिसँगै बाइडेनले लाखौं अमेरिकी डलरको कोष संचालन गर्न पाउनुहुने भएको छ ।

यसैबीच पेन्सिल्भेनियाका गभर्नरल टम वुल्फले बाइडन विजयी भएको घोषणा गरेका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्