Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


विहारमा भाजपा-जेडीयू गठबन्धनलाई पूर्ण बहुमत, नितिशकुमार फेरि मुख्यमन्त्री बन्दै

काठमाडौं । भारतको बिहार राज्य विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र जनतादल युनाइटेडसहितको गठबन्धनले पूर्ण बहुमत प्राप्त गरेको छ । २ सय ४३ विधानसभा सीटका लागि भएको निर्वाचनमा एनडीएले १ सय २५ सीट जितेको छ । भाजपाले ७५ र जेडयूले ४३ सीट जितेको छ । विहारमा सरकार बनाउन १ सय २२ सीटको बहुमत आवश्यक पर्छ…