Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


३२ वर्षअघिको सपना पूरा गर्दै ह्वाइट हाउस छिर्न सफल बाइडन !

काठमाडौं, कात्तिक २३ । अन्ततः जो बाइडन ३२ वर्ष अगाडी आफूले देखेको सपना पूरा गर्दै विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन सफल हुनुभएको छ । त्यो पनि २८ वर्षपछि बहालवाला राष्ट्रपतिलाई दोस्रो कार्यकालका लागि ह्वाइट हाउस पुग्न बाटो छेक्दै । बाइडन निकै प्रतिष्पर्धी, लामो, विवादित बनेको निर्वाचन प्रक्रियामा रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड…