Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


कोरोना खोप अनुसन्धानको डाटा चोरी गरेको भन्ने आरोपप्रति रुसको कडा आपत्ति

काठमाडौं । रुसले कोरोना भाईरसविरुद्ध खोप विकासका काम गरिरहेका संस्थाहरुको डाटा चोरी गरेको भन्ने आरोपको खण्डन गरेको छ । बेलायतका लागि रुसी राजदुत एन्ड्रेइ केलिनले रुस आफैंले कोरोना भाइरसको खोप तयार पारिरहेको अवस्थामा खोपको अनुसन्धान चोरी गरेको आरोप लाग्नु गम्भीर भन्दै आपत्ती जनाउनु भएको छ । कोरोना विरुद्ध खोप बनाईरहेका अमेरिकी, बेलायती र क्यानेडियन संस्थाहरुको…