काठमाडौं । बेलायतले हङकङसंग तत्काल लागू हुने गरी अनिश्चितकालसम्मका लागि सुपुर्दगी सन्धि स्थगीत गरेको छ । यो सुपुर्दगी सन्धी स्थगित भएसंगै बेलायत वा हङकङमा रही कसैले आपराधिक गतिबिधी गरेमा एक अर्काले सम्बन्धित देशका अपराधीलाई सुपुर्दगी गरिने छैन । बेलायतका बिदेश सचिव डोमिनिक रावले बेलायतले चीनसंग सकारात्मक सम्बन्ध राख्न चाहेको जानकारी दिंदै चीनले हङकङमाथि नयाँ सुरक्षा…