Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


साकेत मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्घोष, मोदी सरकार तानाशाही बनेको आरोप

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ७ । भारतमा रहेका बौद्धहरुले बौद्ध सभ्यताको केन्द्र अयोध्याको साकेतलाई अन्तर्राष्ट्रियकरण गर्ने भएका छन् । साकेत मुक्ति आन्दोलनको मंगलबार (हिजो) बसेको आकस्मिक बैठकले अयोध्या राम जन्मभूमि नभएको भन्दै साकेत मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको हो । भारतमा अल्पसंख्यक र बौद्धहरुको जमिन र सम्पत्तिसमेत सरकारले कब्जा गरेर अन्याय गरेको उनीहरुको आरोप…