Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


दक्षिण कोरियामा बाढी: ३० को मृत्यु, १२ बेपत्ता

काठमाडौं । दक्षिण कोरियामा केही दिनदेखि अत्याधिक वर्षा हुँदा आएको बाढीबाट ३० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । गत हप्तादेखि मनसुन सक्रिय हुँदा बाढी आएको हो । बाढीका कारण पछिल्ला ३ दिनमा १३ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता भएका छन् । बाढीका कारण देशभरका ११ प्रान्तमा ६…