Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


डोनाल्ड ट्रम्पका कान्छा भाई रोबर्ट ट्रम्पको निधन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा भाइ रोबर्ट ट्रम्पको ७१ बर्षको उमेरमा निधन भएको छ । ह्वाइट हाउसले एक बक्तब्य जारी गर्दै डोनाल्ड ट्रम्पका कान्छा भाईको निधन भएको जनाएको छ । केही दिनदेखि न्यूयोर्क सिटीको अस्पतालमा उपचार गराइरहेका ट्रम्पका भाइ रोवर्टको उपचारकै क्रममा निधन भएको हो यद्दपी उहाँको के कति कारणले निधन भएको भन्ने…