Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


कोरोना महामारीबाट उठ्न फ्रान्समा एक खर्ब १८ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

काठमाडौं । फ्रान्समा कोरोना महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरिएको छ । यो रकम रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा आर्थिक वृद्धिलाई गति दिन खर्च गरिने सरकारको भनाई छ । फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्सले राहत प्याकेज घोषणा गर्नुअघि नयाँ आर्थिक प्याकेजले अर्को वर्ष एक लाख…