काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दर्जनौ भवन र सवारीसाधनमा क्षति पुगेको छ । आतंककारी समूहले ट्रकबाट २३ राउण्ड रकेट प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी विदेशमन्त्री…