Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


बाइडनलाई संक्रमणकालीन सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार, हार स्वीकार्न अझै आलटाल

एजेन्सी, मंसिर ९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्ततः निर्वाचित राष्ट्रपति जो बाइडनलाई संक्रमणकालीन शक्ति हस्तान्तरणका लागि सहमति जनाउनुभएको छ । चुनाव हारेर पनि पराजय अस्वीकार गर्दै सत्ता नछाड्ने अडानमा रहनु भएका ट्रम्प आफ्ना सबै प्रयास असफल हुन थालेपछि बल्ल बाइडन प्रशासनलाई सत्ता हस्तान्तरणको प्रक्रिया थाल्न तयार हुनुभएको हो । औपचारिक रुपमा बाइडनलाई शक्ति हस्तान्तरणको…