काठमाडौं । इजरायलमा दुई वर्षमा चौथो पटक आम निर्वाचन हुने भएको छ । संयुक्त सरकारमा रहेका दुई दलले सरकारको वार्षिक बेजट समयमै लयाउन नसक्दा पुन आम निर्वाचन हुने भएको हो । यसअघि भएका दुई वटा निर्वाचनका परिणाम समावेशी नभएपछि राष्ट्रिय एकताको सरकार गठन हुन सकेको थिएन । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोपमा मुद्धा चलेपछि सरकार…