Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


बाइडेनले ल्याए जोन केरीलाई जलवायु परिवर्तन विभाग प्रमुखमा, जानेट एलेनलाई अर्थ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले अमेरिकी पूर्व विदेशमन्त्री जोन केरीलाई जलवायु परिवर्तन विभागको प्रमुख बनाउने निर्णय गर्नुभएको छ । यसैगरी अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी एन्टनी ब्लिंकेनलाई दिने निर्णय गर्नुभएको छ । ५८ वर्षीय एन्टनी विगत लामो समयदेखि बाइडेनका सल्लाहकारको रुपमा रहनुभएको छ । आगामी जनवरीमा राष्ट्रपति पद सम्हाल्न लाग्नु भएका बइडेनले नेशनल इन्टेलिजेन्सको…