काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम बिस्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर मृत्यु हुनेमा चार जना चिकित्सक रहेको बताइएको छ । काबुल प्रहरीका प्रवक्ता फारदाव फारामार्जका अनुसार काबुलमो पूर्वी सिमानमा रहेको पुल–ए–चखरी जेल जाँदै गरेका ती चिकित्सकहरुमाथि तालिवानी लडाकूहरुले आक्रमण गरेका थिए । बिस्फोटमा मृत्यु भएका एक जनाको पहिचान हुन बाँकी…