काठमाडौं, पुस १६ । कोरोना वर्षका रुपमा चिनिएको र संसार नै त्रसित भएको वर्ष २०२० संसारबाट बिदा भएको छ । इश्वीको नयाँ वर्ष २०२१ शुरु भएको छ । वर्ष २०२० हामीबाट बिदा हुँदै गर्दा संसारभर अकल्पनीय मानवीय र आर्थिक क्षति पुर्याएको छ । चीनको वुहानबाट शुरु भएर संसार यात्रा गरेको महाब्याधी कोरोनाका कारण मानव सभ्यता…