Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


पद छाड्नुअघि ट्रम्पको आक्रमक अभिव्यक्ति– यो आन्दोलनको सुरुवात मात्र हो

काठमाडौं । पद छाड्नु एक दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूकाे आन्दोलनको अभियान सुरु भएको बताउनुभएको छ । राष्ट्रपतिकाे रूपमा अन्तिम सम्बाेधन गर्दै ट्रम्पले यस्ताे बताउनुभएकाे हाे । उहाँले रिपब्लिकन पार्टी छाडेर आफ्नो छुट्टै पार्टी बनाउने बारेमा पनि पनि जानकारी दिएका छन् । पार्टीको नाम 'देशभक्ती पार्टी' हुने बताइएको छ । निर्वाचनमा पराजय भोगेपछि…