Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


एउटा चुनावले ‘सत्यको क्षय’ लाई रोक्ने छैनः बराक ओबामा

एजेन्सी, मंसिर १ । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले एउटा चुनावले सत्यको क्षयलाई रोक्ने छैन भन्नुभएको छ । ओबामाले अमेरिकासमक्ष देशलाई गहिरोसँग विभाजित गर्ने ‘सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरू’ लाई उल्टाउनुपर्ने ठूलो काम रहेको पनि प्रष्ट गर्नुभएको छ । बीबीसीसँगको अन्तर्वार्तामा ओबामाले चार वर्षअघिको तुलनामा अमेरिका अझ गहिरोसँग विभाजित भएको पनि बताउनुभयो । चार वर्षअघि सन् २०१६ को…