एजेन्सी । हाइटीमा गएको भूकम्पमा परेर कम्तिमा तीन सय चार जनाको मृत्यु भएको छ । ७ दशमलव २ म्याग्निच्यूट मापन गरिएको भूकम्पमा परेर १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । क्यारेबियन मुलुक हाइटीको दक्षिण पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर आएको बिनाशकारी भूकम्पमा परेर हजारांैं भौतिक संरचना क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ । भूकम्पका…