एजेन्सी । नयाँ दिल्लीको हावाको अवस्था अहिलेसम्मकै सबैभन्दा खराब भएको भन्दै चेतावनी जारी गरिएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले ४८ घण्टाका लागि हावाको गुणस्तर निकै गम्भीर बनेको बताएको हो । राज्य र स्थानीय निकायलाई आपत्कालीन उपाय लागू गर्न बोर्डको सुझाव छ । यसमा गम्भीर रोगी, बालबालिका, वृद्ध र गर्भवती महिलालाई कम्तीमा दुई…