एजेन्सी । पश्चिमी अफगानिस्तानको हेरात शहरको चारवटा चोकमा चार व्यक्तिको शव झुन्डाइएको अवस्थामा भेटिएका छन् । तालिवानले ती चार व्यक्तिलाई अपहरणको आरोपमा गिरफ्तार गरेको बीबीसीको फारसी सेवाले जनाएको छ । उनीहरूलाई सुरुमा गोली हानेर मारेपछि अलग–अलग चोकमा झुन्डाइएको समाचारमा उल्लेख छ । तालिवानी अधिकारीले यो घटनाको अहिलेसम्म आधिकारिक रूपमा जिम्मेवारी लिएका छैनन् । हेरात शहरको…