Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


अफगानिस्तानमा विदेशी मुद्रामा प्रतिबन्ध

एजेन्सी । तालिवान सरकारले अफÞगÞानिस्तानमा विदेशी मुद्राउपर प्रतिबन्ध लगाएको छ । पहिलेदेखि नै धर्मराइरहेको अर्थव्यवस्थामा यो कदमपछि झनै खराव अवस्था निम्तिन सक्ने आँकलन गरिएको छ । तालिवानका प्रवक्ता जबीउल्लाह मुजाहिदले यदि कुनै पनि नागरिकले घरेलु लेन–देनमा विदेशी मुद्राको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएका छन् । उनले ट्वीटमार्फत एक बयान जारी गर्दै देशको आर्थिक अवस्था…