एजेन्सी । जापानमा रेल स्टेशनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन् । राजधानी टोकियोस्थित भूमिगत रेलेवे स्टेशनमा अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको बीबीसीले जनाएको छ । भेष बदलेर आएका ती व्यक्तिले रेलवे स्टेशनमा जथाभावी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । टोकियोको पश्चिममा रहेको काकुरियो स्टेशनमा घटना भएलगत्तै यात्रुहरु…