Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


सिरियामा मानवीय संकट उत्पन्न हुने संयुक्त राष्ट्रसंघको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले अफगानिस्तान जस्तै सिरियामा पनि आगामी जाडो याममा मानव संकट उत्पन्न हुने भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ । संंयुक्त राष्ट्रसंघका मानवीय सहायता सम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्काल मानवीय सहायता आवश्यक रहेको भन्दै तत्काल आर्थिक सहयोग उपलब्ध गराउन बिश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो । सिरियाको उत्तरपश्चिमी क्षेत्रका मानिसलाई अहिले खाना,…