एजेन्सी । कोलोम्बियाले कुख्यात लागु औषध तस्करीका नाइके ओटोनियललाई अमेरिका सुपुर्दगी गर्ने भएको छ । ओटोनियलले सन् २००३ देखि २०१४ को बीचमा ७३ मेट्रिक टन कोकिन अमेरिकामा तस्करी गरेको आरोप छ । कोलोम्बियाका रक्षामन्त्री डिएगो मोलानोले अमेरिकाले सर्वाधिक खोजी गरिरहेको ओटोनियललाई सुपुर्दगी गर्नु आफनो दायित्व भएको बताउँदै अमेरिकाले थप कारबाही गर्ने जानकारी दिए । कोलोम्बियामा…