Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


न्युजिल्याण्डमा आतंकवाद विरोधी कडा कानुन आउने

एजेन्सी । न्युजिल्याण्ड सरकारले आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्ने भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डर्नले गत शुक्रबार अकल्याण्डमा प्रहरीको निगरानीमा रहेका एक व्यक्तिले चक्कु आक्रमण गरेपछि आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्दै कडाई गरिने जानकारी दिनुभएको हो । उहाँले देशमा थप आतंककारी घटना हनु नदिन कडा कानुन ल्याइने जानकारी दिनुभयो । श्रीलंकाली मूलका एक ब्यक्तिले सुपरमार्केटमा…