Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


अफगानिस्तानको आर्थिक अवस्था जर्जर : ऋण तिर्नकै लागि सन्तान बेच्दैछन् आमाहरू

गृष्मा राजभण्डारीकाठमाडौं । जनअपेक्षाअनुसार राजनीतिक व्यवस्थापन हुन सकेन भने जनताको हालत कस्तो हुन्छ भन्ने उदाहरण अफगानी नागरिक बनेका छन् । सधै युद्धको विभिषिका व्यहोरिरहेका त्यहाँका जनताले कहिल्यै सुखको सास फेर्न पाएनन् ।देशमा तालिवानी शासन आएपछि अमानवीय व्यवहारमै प्रश्न उठ्न थालेको छ । सन्तानको हातमुख जोर्न ऋण लिएका घरेलु महिला ऋण चुकाउन आफ्नै सन्तान बेच्नुपर्ने अवस्थामा…