Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


अमेरिकाले अफगानिस्तानमा आक्रमण जारी राख्ने

एजेन्सी । अमेरिकाका राष्ट्रिय सुरक्षा सलाहकार जेक सुलिवनले काबुल एयरपोर्टमा हमला गर्नेविरुद्ध अफगानिस्तानमा कारबाही जारी राख्ने चेतावनी दिएका छन् । उनले राष्ट्रपति जो बाइडेन नयाँ युद्ध सुरु गर्ने पक्षमा नरहेपनि विमानस्थलमा हमला गर्ने इस्लामिक स्टेट खुरासानलाई भने नछोड्ने प्रष्ट पारे । उनले सो समूहले अफगानिस्तान बाहिर कुनै पनि गतिविधि गर्न नसक्ने भए पनि त्यहाँ उसले…