Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

एजेन्सी । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएकी छन् । बहिर्गमनको चरणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिस्पर्धा गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । देशको प्रभावशाली पार्टी लकास सि एम…