Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने राष्ट्रपति सीको प्रतिज्ञा

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने प्रतिज्ञा गर्नुभएको छ । शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको हो । राजतन्त्र अन्त्य भएको १ सय १० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुनःएकीकरणको मार्ग पछ्याउने बताउनुभयो । चीनको पुनःएकीकरणका लागि…