Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


अष्ट्रेलियाद्वारा २०२२ सम्म बाह्य पर्यटक प्रवेशमा रोक

एजेन्सी । अष्ट्रेलियाले सन् २०२२ सम्म बाह्य पर्यटक प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री स्कट मोरिसनले कुशल आप्रवासी र विद्यार्थीलाई भने अष्ट्रेलिया प्रवेशमा उच्च प्राथमिकता दिइने बताउनुभयो । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ । गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दालाई…