Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


अफगानिस्तान : तीन जिल्ला तालिबानबाट खोसियो, अफगान सरकारको कब्जामा

एजेन्सी । अफगानिस्तानको बगलान प्रान्तस्थित तीन जिल्ला तालिबान विरोधीले आफ्नो कब्जा जमाएका छन् । अफगान सरकारको एक बफादर गुटले तालिबान लडाकुलाई हराएर तीन जिल्ला आफ्नो कब्जामा लिएको बीबीसीले जनाएको छ । तालिबान विरोधी गुटले पाली हिसार, दी सलाह र बनो जिल्ला कब्जामा लिएका छन् । बगलान प्रान्त पञ्जशीर सुबेको नजिकै पने प्रान्त हो । राजधानी…