एजेन्सी । अफगानिस्तानमा रहेको भारतीय दूतावासमा तालिबान लडाकुहरू प्रवेश गरी खानतलासी गरेका छन् । अफगानिस्तानको कान्दहार र हेरात शहरस्थित दुई भारतीय वाणिज्य दूतावास भित्र तालिबानीहरू ताल्चा तोडेर भित्र प्रवेश गरी र खोज–तलासी गर्नुका साथै तोड्फोड समेत भारतीय सञ्चारमाध्यमले जनाएको छ । तालिबानीहरूले त्यहाँ रहेका गाडीसहित महत्वपूर्ण कागजातहरू साथमा लगेको बुझिएको छ । तालिबानले भारतसँगको व्यापार…