एजेन्सी । दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा निस्कनु भएकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आज सिंगापुरमा महत्वपूर्ण भेटघाट गर्दै हुनुहुन्छ । आइतबार अपरान्ह सिंगापुर पुग्नुभएकी उपराष्ट्रपति ह्यारिसले आज सिंगापुरका राष्ट्रपति हलिमाह याकोप र प्रधानमन्त्री लि हैसेनलगायतसंग भेटघाट गर्दै हुनुहुन्छ । दक्षिण पूर्वी एशियामा बढ्दो चिनियाँ प्रभावलाई निस्तेज पार्न र एशिया प्यासिफिक तथा ईण्डोप्यासिफिक सुरक्षा रणनीतिलाई मजबुद…