Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


तालिवानद्वारा पुरुष र महिलाको सहशिक्षामा प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । बिश्वबिद्यालयहरुमा अबदेखि छात्र र छात्राले सहशिक्षा लिन नपाउने भएका छन् । देशका विश्वविद्यालयहरुलाई लैंगीक आधारमा वर्गिकरण गर्ने नीति तालिवान सरकारले लिएको हो । साथै अफगानिस्तानका बिश्वबिद्यालयहरुमा पनि युनिफर्मको ब्यबस्था गरिएको छ । तालीवानका उच्च शिक्षा मन्त्रीमा अब्दुल बाकी हक्कानी नियुक्त भएपछी शिक्षा नितीमा ब्यापक परिवर्तन…