Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


भारतमा किसान आन्दोलनमा ८ जनाको मृत्यु

एजेन्सी । नेपाल सीमावर्ती भारतको तिकुनियामा किसान आन्दोलनमा भएको हिंसामा ८ जनाको मृत्यु भएको छ । हिंसामा मारिएकाहरुको परिवारलाई भेट्न पुगेकी भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त आन्दोलनमा सहभागी हुन जाने क्रममा भारतीय काङ्ग्रेसकी नेता प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । तिकुनिया नेपालको कैलाली जिल्लाबाट पारी पर्ने भारतीय सहर…