एजेन्सी । अमेरिकाले चिन र ताइवानबिच बढ्दो तनावमा आफ्नो गम्भीर चासो व्यक्त गरेको छ । ताइवानको आकास र आसपासको समुद्री क्षेत्रमा बढ्दा्े चिनको सैन्इ प्रभावलाई लिएर अमेरिकाले चासो जनाएको हो । चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौं फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाईरहेको छ । ताइवानको स्वतन्त्रता र सम्प्रभुताको पक्षमा अमेरिकी राष्ट्रिय सुरक्षा…