Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


जि–२० राष्ट्रले अफगानिस्तानलाई आर्थिक सहयोग गर्ने

एजेन्सी । अफगानिस्तानमा ठूलो आर्थिक प्रलय आउनसक्ने चेतावनी विश्वका नेताहरुले दिएका छन । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समुह ‘जि–ट्वावान्टी’ को भर्चुएल सम्मेलनलाई संवोधन गर्दै नेताहरुले अफ्गानिस्तानलाई आर्थिक प्रलयबाट जोगाउन अरबौं डलर सहायता चाहिने आवश्यकता औल्याए । उनीहरुले सहयोगको लागि अन्य मुलुकहरुलाई समेत आव्हान गरेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले अफ्गानिस्तानलाई यस्तै अन्यौलको भुमरीमा…