एजेन्सी । कोराना महामारीबीच बन्द रहेको विद्यालय सञ्चालनमा आएपछि अमेरिकामा ३२ प्रतिशत बालबालिका पुनः संक्रमित भएका छन् । अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सको रिपोर्ट अनुसार अमेरिकामा पछिल्लो साता एक तिहाइ बालबालिका संक्रमित भएका छन् । यही ११ देखि १८ नोभेम्बरसम्मको तथ्याङ्कअनुसार १ लाख ४१ हजार ९ सय ५ बालबालिका कोरोना संक्रमित भएका छन् । अमेरिकामा बालबालिकाको…