भारतका ४ सय १५ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


भारतका ४ सय १५ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि


221
Shares

एजेन्सी । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट ४ सय १५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहहाँ ४ सय १५ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

भारतमा १२ डिसेम्बरमा पहिलो ओमिक्रोन संक्रमित भेटिएको थियो ।