Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


बेलायतका सांसद डेभिड एम्सको छुरा प्रहारबाट हत्या

एजेन्सी । बेलायतका सांसद डेभिड एम्सको हत्या भएको छ । पूर्वी इङ्ल्याण्डको एक चर्चामा बैठकमा सहभागी भएको बेलामा छुरा प्रहारबाट एम्सको हत्या भएको बीबीसीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकाम २५ वर्षका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ । वेलफेयर मेथोडिस्ट चर्च स्थानीयहरुसँग छलफल गरीरहेको अवस्थामा सांसद एम्समाथि आक्रमण भएको समाचारमा जनाइएको छ…