एजेन्सी । भारतको एक अदालतले सिरसाको डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीम सिंहलाई जन्मकैद र ३१ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । रणजीत सिंह हत्याकाण्डको मुख्य योजनाकार रहेको ठहर गर्दै सीबीआईको विशेष अदालतले राम रहीमलाई जन्मकैद र ३१ लाख रुपैयाँको जरिवानाको फैसला सुनाएको हो । पञ्चकुलाको एक विशेष सीबीआई अदालतले १२ अक्टोबरमा राम…